image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७, चैत्त । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १३ पैसा र बिक्री दर १४१ रूपैयाँ ७७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २२ पैसा र बिक्री दर १६१ रूपैयाँ ९५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.92 132.52
 
EUR (EUROPEAN EURO)
1 141.13 141.77
 
GBP (UK POUND STERLING)
1 161.22 161.95
 
CHF (SWISS FRANC)
1 142.18 142.82
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.35 88.75
 
CAD (CANADIAN DOLLAR)
1 96.28 96.72
 
SGD (SINGAPORE DOLLAR)
1 98.41 98.85
 
JPY (JAPANESE YEN)
10 10.05 10.09
 
CNY (CHINESE YUAN)
1 19.18 19.27
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.12 35.28
 
QAR (QATARI RIYAL)
1 36.04 36.21
 
THB (THAI BAHT)
1 3.87 3.89
 
AED (UAE DIRHAM)
1 35.92 36.08
 
MYR (MALAYSIAN RINGGIT)
1 29.41 29.54
 
KRW (SOUTH KOREAN WON)
100 10.08 10.13
 
SEK (SWEDISH KRONER)
1 12.62 12.68
 
DKK (DANISH KRONER)
1 18.96 19.04
 
HKD (HONG KONG DOLLAR)
1 16.82 16.89
 
KWD (KUWAITY DINAR)
1 430.25 432.21
 
BHD (BAHRAIN DINAR)
1 349.8 351.39
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।