image
भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो

काठमाडौँ, २, चैत्त । इन्डियन आयत कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ ।

नेपाल आयल निगम कर्पाेरेसनबाट आज आएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा घटाएर पठाएको हो ।

त्यस्तै, डिजेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँ ७४ पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।