image
image

सामसङ ग्यालेक्सी ए५२ र ए७२ आज सार्वजनिक हुँदै

काठमाडौं ४ चैत । दक्षिण कोरियाली कम्पनी सामसङले आज दुई मोडलका नयाँ फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले ग्यालेक्सी ‘ए’ सिरिजअन्तर्गत ए५२ र ए७२ सार्वजनिक गर्न लागेको हो ।

नेपाली समयअनुसार बेलुकी ७ः४५ देखि सुरू हुने लञ्च इभेन्ट सामसङकाे फेसबुक पेज, युट्युब च्यानल लगायतबाट प्रत्यक्ष प्रसारण हुनेछ । यी मोडल नेपाली बजारमा आउँदो हप्ता सार्वजनिक हुने अनुमान गरिएको छ ।

यी दुवै फाेनमा ९० हर्जकाे स्क्रिन, स्न्यापड्रागन ७२०जी चिपसेट, ८ जीबी र्‍याम लगायतका फिचर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।