image
image

प्रचण्ड संसदीय दलको नेता चयन 

काठमाडौं। नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चयन भएका छन। मंगलबार बसेको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो ।

एमालेसँग एकीकरण हुनुअघि पनि उनि दलको नेता थिए । दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरिएको छ। 

संसदीय दलको उपनेता र सचेतक भने चयन गरिएएको छैन । संसद सचिवालयले संसदीय पदाधिकारीको नाम मागेपछि माओवादी केन्द्रले पदाधिकारी चयन गरेको हो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।