image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १७, माघ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ १० पैसा र बिक्री दर १३० रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५१ पैसा र बिक्री दर १६२ रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.1 130.7
 
EUR (EUROPEAN EURO)
1 141.94 142.59
 
GBP (UK POUND STERLING)
1 161.51 162.25
 
CHF (SWISS FRANC)
1 141.64 142.29
 
AUD (AUSTRALIAN DOLLAR)
1 92.29 92.72
 
CAD (CANADIAN DOLLAR)
1 97.68 98.13
 
SGD (SINGAPORE DOLLAR)
1 99.2 99.66
 
JPY (JAPANESE YEN)
10 10.02 10.06
 
CNY (CHINESE YUAN)
1 19.27 19.36
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.66 34.82
 
QAR (QATARI RIYAL)
1 35.52 35.68
 
THB (THAI BAHT)
1 3.98 4
 
AED (UAE DIRHAM)
1 35.42 35.58
 
MYR (MALAYSIAN RINGGIT)
1 30.66 30.8
 
KRW (SOUTH KOREAN WON)
100 10.6 10.65
 
SEK (SWEDISH KRONER)
1 12.63 12.68
 
DKK (DANISH KRONER)
1 19.08 19.17
 
HKD (HONG KONG DOLLAR)
1 16.6 16.68
 
KWD (KUWAITY DINAR)
1 426.24 428.2
 
BHD (BAHRAIN DINAR)
1 345.08 346.67
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।