image

प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो

काठमाडौँ, १६, माघ । प्रि-ओपन सेसनमा सोमबार सेयर बजार घटेको छ। यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागी २१६६.३१ विन्दुमा आएको छ।

यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ। २ कम्पनी भने स्थिर रहेको छ।

१३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।