image
यस्तो छ तरकारी तथा फलफूलको बजार भाउ

यस्तो छ तरकारी तथा फलफूलको बजार भाउ

काठमाडौँ, १६, माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको  तरकारी तथाफलफुलको मुल्य तोकेको छ ।

समितिका अनुसार सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ, हरियो अंगुर १७० रुपैयाँ, अदुवा र सुकेको नेपाली लसुन ९५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला, बकूला र गान्टे मूला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो ३२५ रुपैयाँ, रातो आलु २९ रुपैयाँ, भारतीय रातो आलु २७ रुपैयाँ, सेतो आलु २१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ७५ रुपैयाँ, तराई काउली १७ रुपैयाँ ५० पैसा, स्थानीय काउली २५ रुपैयाँ, लोकल काक्रो रातो मूला, तरुल र गान्टे मूला ६५ रुपैयाँ, कागती १२० रुपैयाँ, किनु १३० रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ३२५ रुपैयाँ, सुकेको खुर्सानी ४६५ रुपैयाँ, हरियो खुर्सानी ७५ रुपैयाँ, तराई गाजर १४ रुपैयाँ २५ पैसा, लोकल गाजर २० रुपैयाँ, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा र नेपाली गोलभेडा ४५ रुपैयाँ रहेको छ ।  


त्यस्तै, लोकल गोलभेडा प्रतिकेजी १२ रुपैयाँ, ग्याठ कोबी ५६ रुपैयाँ ६७ पैसा, घिउ सिमी राजमा ७६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी र मटरकोशा प्रतिकेजी ५५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ७५ रुपैयाँ, चमसूरको साग ८६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य १२० रुपैयाँ, डल्ले च्याउ ३०२ रुपैयाँ, जिरीको साग ५६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ४५ रुपैयाँ, जुनार २४० रुपैयाँ, छडी माछा २५६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २७३ रुपैयाँ ३३ पैसा, रहु माछा ३७६ रुपैयाँ ६७ पैसा, तामा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ११५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, पार्सले ३२५ रुपैयाँ, पालूगो साग ८६ रुपैयाँ ६७ पैसा, पिंडालू ४२ रुपैयाँ ५० पैसा, पुदीना ३७५ रुपैयाँ र नेपाली सुन्तला १५० रुपैयाँ तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।