image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३, माघ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ २५ पैसा र बिक्री दर १३० रूपैयाँ ८५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९५ पैसा र बिक्री दर १४२ रूपैयाँ ६१ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ३७ पैसा र बिक्री दर १६२ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.25 130.85
 
EUR (EUROPEAN EURO)
1 141.95 142.61
 
GBP (UK POUND STERLING)
1 161.37 162.11
 
CHF (SWISS FRANC)
1 141.75 142.4
 
AUD (AUSTRALIAN DOLLAR)
1 92.59 93.02
 
CAD (CANADIAN DOLLAR)
1 97.26 97.71
 
SGD (SINGAPORE DOLLAR)
1 99.24 99.7
 
JPY (JAPANESE YEN)
10 10.03 10.08
 
CNY (CHINESE YUAN)
1 19.2 19.29
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.7 34.86
 
QAR (QATARI RIYAL)
1 35.74 35.91
 
THB (THAI BAHT)
1 3.97 3.99
 
AED (UAE DIRHAM)
1 35.46 35.63
 
MYR (MALAYSIAN RINGGIT)
1 30.68 30.82
 
KRW (SOUTH KOREAN WON)
100 10.57 10.62
 
SEK (SWEDISH KRONER)
1 12.72 12.78
 
DKK (DANISH KRONER)
1 19.08 19.17
 
HKD (HONG KONG DOLLAR)
1 16.64 16.71
 
KWD (KUWAITY DINAR)
1 426.85 428.82
 
BHD (BAHRAIN DINAR)
1 345.47 347.06
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।