image
प्रभु हेलिकप्टरका सबै उडानमा प्राधिकरणले रोक लगायो

प्रभु हेलिकप्टरका सबै उडानमा प्राधिकरणले रोक लगायो

काठमाडौँ, १०, माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाएको छ।

गत माघ ५ गते अनुमतिबिना स्याङजा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले अर्को निर्णय नआउन्जेलसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको हो।

प्राधिकारणले थप छानबिन गरिरहेको र अर्को निर्णय नभएसम्म सबै उडानमा रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।