image
जुम्लाबाट ७६ टन जडीबुटी निर्यात, १५ लाख राजश्व सङ्कलन

जुम्लाबाट ७६ टन जडीबुटी निर्यात, १५ लाख राजश्व सङ्कलन

काठमाडौँ, १०, माघ । आर्थिक वर्ष २०७९/८० मा जुम्लाबाट ७६ टन जडीबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय जुम्लाका अनुसार उक्त निर्यात दुई वर्ष यताकै दोब्बरले कम हो ।

आर्थिक वर्ष २०७७/७८ मा २ सय २ टन र आर्थिक वर्ष २०७८/८९ मा भने २ सय १ टन जडीबुटी निर्यात भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्क बहादुर महतले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ७६ टन जडीबुटी निर्यात हुँदा १५ लाख ११ हजार ९७५ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।