image
image

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी

काठमाडौँ, ८, माघ । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च निर्वाचित भएको छ। 

शुक्रबार संघको २९ औं साधारणसभा तथा निर्वाचनमा  मञ्चको प्यानल नै विजयी भएको हो। 

अध्यक्षमा राजेन्द्र भण्डारी छन्। उनी १९९ मत ल्याएर विजयी भएका हुन्। 

प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री, द्धितीय उपाध्यक्षमा उपाध्यक्षमा सञ्जु गुरूङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल,

महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घले छन्। 

सदस्यहरूमा देउमान नेम्वाङ, आनन्द प्रसाद कोइराला, राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।