image
यस्तो छ आज तरकारी तथा फलफुलको मुल्यसूचि

यस्तो छ आज तरकारी तथा फलफुलको मुल्यसूचि

काठमाडौँ, ८, माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार  फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ। 

समितिकाअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७०, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ। कालीमा

काठमाडौँ, ८, माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार  फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ। 

टी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, लोकल गोलभेडा २० रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज र हरियो धनिया १०० रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।