image
image

सानिमा बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौँ, १३, पुस । सानिमा बैंक लिमिटेडले दुई पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले कर्पोरेट पद अन्तर्गतका लागि ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले पुस २७ गतेभित्र कम्पनीको वेबसाइट मार्फत दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।