image
image

विदाई हुँदै श्रममन्त्री कुँवरले सार्वजनिक गरे ५२ बुँदे प्रगति विवरण

काठमाडौँ, ११, पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवरले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।  २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाई हुँदै आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन। 

नयाँ सरकार गठन भएसँगै उनको विदाई गरिएको हो। पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको उनको भनाई छ। यस्तो अवस्थामा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक्षा, हकहितलाई ध्यानमा राखी वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नु चुनौतिपूर्ण रहेको उनको भनाई छ। 

उनले आफ्नो कार्यकालमा आन्तरिक रोजगारी, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, सेवा प्रवाहमा सुधार लगायतका काममा उल्लेख्य प्रगति गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।