image
image

स्वाभिमान लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौँ, १०, पुस । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । 

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । संस्थाले एक सुचना जारी गर्दै कनिष्ठ सहायकका लागि केही संख्यामा माग गरेको हो । 

सो पदका लागि लघुवित्तले एसईई उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस २२ गतेभित्र संस्थाको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।