एनआइबिएल क्यापिटलले माग्यो कर्मचारी,कुन पदमा र शैक्षिक योग्यता कति ?
काठमाडौँ, ६, पुस । एनआइबिएल क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ ।
संस्थाले एक्स्क्युटिभ एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत पुस २० गते भित्र आवेदन दिन सक्नेछन् ।










