image
image

विदेशिएका ५० लाखले ८४.६६ खर्ब रेमिट्यान्स पठाए

काठमाडौँ, ५, पुस । संसार भर १८ डिसेम्बर अर्थात पुस ३ लाई आप्रपासन दिवसका रुपमा मनाइएको छ ।

नेपालमा पनि यो दिवसलाई साता व्यापी रुपमा मनाउने तयारी गरिएको छ । मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन (जीडिपी) मा करिब २५ प्रतिशत हिस्सा रहेको रेमिट्यान्सले लामो समयदेखि अर्थतन्त्रलाई धानिरहेको छ । यस अर्थमा नेपालका लागि आप्रवासन दिवस छुट्टै महत्व छ ।

मुलुकमा गतिलाे काम नपाएपछि नेपालीहरु वैदेशिक रोजगारीको यात्रामा निस्केको धेरै समय भएको छ । तर, सरकारले आर्थिक वर्ष २०६५/०६६ बाट मात्र यसको आधिकारिक तथ्यांक राख्न सुरु गरेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिलेसम्म ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

डेढ दशकमा वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर २ लाख ८६ हजार २ सय ४२ महिलासहित ५० लाख ८ सय ३३ जना नेपाली विदेश गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।