image

जाँदा आकाशमा, आउँदा बाकसमा, १८ नेपालीको शव नेपाल ल्याइयो

वैदेशिक रोजगारीका लागि मलेशिया गएका र विभिन्न कारणले मलेसियामै ज्यान गुमाएका नेपालीको १८ शाव आज नेपाल आइपुगेको थियो।   आफ्ना आफन्तको शव बुझ्न नेपालका विभिन्न ठाउँ बाट आएका मानिसहरु निरास मुद्रामा देखिन्थे। 

आज बिहान शव बुझ्न गएका अफन्तको विमानस्थलमा रुवाबासी चलेको थियो । निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै शव मलेसियाबाट नेपाल ल्याएको जनाइएको छ। नेपाल एयरलाइन्सको जहाजबाट ल्याइएको शव आज नै आफन्तलाई बुझाइएको निगमले जनाएको छ । 
  यसरि आफ्नो देशमा पर्याप्त रोजगारी सृजना गर्न नसक्दा धेरै युवाहरु आफ्नो सिप र श्रम विदेशी भूमिमा बेच्न मात्रै बाध्य छैनन् ज्यान पनि गुमाइरहेका छन्   । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।