image
image

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौँ, २३, मंसिर । भिजन इनर्जी एन्ड पावर लिमिटेडले  ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको  छ ।  

यसैक्रममा आईपीओका लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गापा–१ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ । 

कम्पनीले विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरी विद्युत खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिसकेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।