image
image

एनआइसी एशिया लघुवित्तद्धारा विभिन्न पदमा कर्मचारी माग, कति हुनुपर्ने शैक्षिक योग्यता ?

काठमाडौँ, २०, मंसिर । एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले देशभरिमा सञ्चालित शाखाहरुको लागि कर्मचारी माग गरेको हो ।

संस्थाले सुपरभाइजर (शाखा प्रमुख) ६ जना, बरिष्ठ सहायक प्रमुख (शाखा प्रमुख) ५ जना, सहायक १० जना, कनिष्ट सहायक र प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । 

इच्छुक उम्मेदवारले पहिलो पटक सूचना प्रकाशित मितिले १५ दिन भित्र संस्थाको वेवसाईट  https://www.nicasialaghubitta.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।