image
image

यस्तो छ आजको विदेशी मुद्राकाे विनिमय दर

काठमाडौँ, १९, मंसिर । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ। आइतबारको तुलनामा अमेरिकी डलरमा कुनै पनि परिवर्तन आएको छैन ।

युरोपियन युरो  ६३ पैसाले वृद्धि भइ एकको खरिद दर १३६ रुपैया ८३ पैसा विक्री दर १३७ रुपैयाँ ४६ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ १५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५६ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

क्यानेडियन डलर ३३ पैसाले ओरालो लागेर  एकको खरिद दर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२, सिंगापुरे डलर एकको खरिद दर ९६ रुपैयाँ ०२ पैसा र विक्री दर ९६ रुपैयाँ ४७ पैसा रहेको छ।

जापानी येन १० एकको खरिदमा ९ रुपैयाँ ६७ पैसा र विक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ।

साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३४ 
खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।