image
image

समाज लघुवित्तले माग्यो कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर

काठमाडौँ, ९, मंसिर । समाज लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

संस्थाले एक सुचना प्रकाशित गर्दै बरिष्ठ सहायक (शाखा प्रबन्धक),सहायक (शाखा प्रबन्धक) र कनिष्ठ सहायक, प्रशिक्षार्थि पदहरुको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको हो ।

इच्छुक उम्मदवारले समाज लघुवित्तको केन्द्रिय कार्यालय तथा कम्पनीको इमेल  [email protected]   मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।