image

गुल्मी १ मा प्रदीपकुमार ज्ञवाली पछि परे, भण्डारी ८१२ मतले अघि

काठमाडौँ, ८, मंसिर । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवाली पछि परेका छन्। 

यहाँ नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी अघि छन्। उनीहरूबीच ८१२ मतान्तर छ।

चन्द्रकान्त १३ हजार ३ सय २ मतसहित अघि छन् भने ज्ञवाली १२ हजार ४ सय ९० मतसहित पछि छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले २३६ मत ल्याएका छन्।

मतगणना जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।