दुई किलो युरोनियम सहित चार जना पक्राउ
काठमाडौँ २८ फागुन- आज काठमाडौँमा दुइ किलो युरेनियम सहित चार जना पक्राउ परेका छन् । प्रहरीले उनिहिरुको साथबाट झण्डै आठ अर्ब रुपैयाँ पर्ने करिब साढे दुई किलो यरेनियम बरामद गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार आज अपराह्न सो युरेनियम बौद्धबाट नियन्त्रणमा लिइएको हो । त्यस्तै नेपालमा यति ठूलो परिमाणमा पहिलो पटक युरेनियम नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा तीन पुरुष र एक महिला रहेको प्रहरीले बताएको छ। त्यस्तै थप अनुसन्धान भइरहेको बताएइको छ ।