प्रताप दास र कृष्ण दाहालको काठे गित सर्लक्क साहिँली सार्वजनिक
काठमाडौँ, १४, कार्तिक । पछिल्लो समयमा गीत लेखन तथा सङ्गीत सिर्जनामा व्यस्त गायक एवम सर्जक कृष्ण दाहालको नयाँ रमाईलो काँठे लोकदोहोरी गीत सर्लक्कै साहिँली बजारमा सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायक प्रताप दास, दीपा सापकोटा तथा कृष्ण दाहालकै आवाज रहेको छ भने शब्द तथा लय सिर्जना दाहाल स्वयंकै रहेको छ । गीत कृष्ण दाहाल youtube च्यानलमा गएर हेर्न सकिन्छ । घरबारे पुरुष र कन्या केटिको बिचमा भएको सवाल जवाफ निकै रमाइलो सुनिन्छ ।पुरा गीत हेर्न तलको भिडियो क्लिक गर्नु होला ।
https://youtu.be/I9xlpZlVyHg?t=52
https://youtu.be/I9xlpZlVyHg?t=52









