image
image

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढ्यो

काठमाडौँ, १४, कार्तिक । तिहारपछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात असोज ६ गते, आइतबार, १४.३५ अंक बढेर १८५८.४९ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.८९ अंक बढेर १८६०.३८ विन्दुमा पुगेको छ । 

आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८३ अंक बढेको छ । सोमबार प्रि ओपन सेसनमा १९ स्टकको ८ लाख ४१ हजार २६७ रुपैयाँ बराबरको १ हजार ९६९ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।