image
image

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले कमाए १८ अर्ब ७५ करोड नाफा

काठमाडौँ, ११, कार्तिक । सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।

विवरण अनुसार बैंकहरुको नाफा सामान्य बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष यी बैंकहरुका नाफा केबल ५.९४ प्रतिशत बढेको छ । 

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएकोमा यस आर्थिक वर्षको सोही अवधिसम्ममा १८ अर्ब ७५ करोड नाफा कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।