image
image

दोहोरो अंकले बढ्यो नेप्से, दुई हाइड्रोपावरको मूल्य सर्किट लेभलमा वृद्धि

काठमाडौँ, ६, कार्तिक । साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरीलायी छाएसँगै आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। रुरु जलविधुत् कम्पनी र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।