image
image

यूनाइटेड इन्स्योरेन्सले माग्यो डिसिइओ

काठमाडौँ, २६, असोज ।  यूनाइटेड इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै डेपुटी चिफ एक्जुकेटिभ अफिसरको पदका लागि कर्मचारी माग गरेको हो । 

उक्त पदका लागि इन्स्योरेन्स, म्यानेजमेन्ट, फाइनान्स र अकाउन्ट विषयमा मास्टर्स डिग्री गरी सम्बन्धीत विषयमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले असोज २६ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।