image
image

विन नेपाल लघुवित्तमा रोजगारीको अवसर, योग्यता कति ?

काठमाडौँ, १२, असोज । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले  विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

लघुवित्तले एक सुचना जारी गर्दै अधिकृत कनिष्ठ अधिकृतमा एकजना, बरिष्ठ सहायकमा एक जना, सहायकमा दुईजना र कनिष्ठ सहायकमा ५ जना गरी कुल ९ जना कर्मचारी माग गरेको छ ।

उक्त पदहरुका लागि संस्थाले न्युनतम एसईई उर्तिण गरेकोदेखि स्नातक तहसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिहरुले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।