image
image

मेरोमाइक्रोफाईनान्स लघुवित्तद्धारा कर्मचारी माग

कामठाडौँ, ११, असोज । रोमाइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । आज एक सुचना प्रकाशित गर्दै लघुवित्तले कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

लघुवित्तले कृषि परामर्शकर्ता पदको लागि १ जना कर्मचारी माग गरेको छ । उक्त पदको लागि कम्तिमा कृषिमा जेटिए प्राविधिक तह वा कृषि आइएससी तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले लघुवित्तको वेवसाईट https://www.meromicrofinance.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।