image
image

बेलायतले कम्तीमा दुई वर्ष अनुभवी नेपाली दक्ष नर्सलाई मात्र लैजाने

काठमाडौँ, ७, असोज । बेलायतले कम्तीमा दुई वर्ष अनुभवी नेपाली दक्ष नर्सलाई मात्र नेपालबाट लैजाने बताएको छ । 

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले दक्ष नर्सहरुलाई उचित सेवा सुविधासहित लैजाने बताइन् । 

करिब दुई महिनाअघि नेपाल र बेलायतबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारी दिने सम्झौता भएको थियोे । 

राजदूत पोटिलले दक्ष स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा काम गरुन् भन्ने बेलायत सरकारको उद्देश्य रहेको भन्दै कम्तीमा दुई वर्षको अनुभवी हुनुपर्ने मापदण्ड बनाइएको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।