image
image

भदौ महिनामा वाइड स्पेस इन्टरनेशनलले पठायो सबैभन्दा धेरै कामदार विदेश

काठमाडौँ, ७, असोज । भदौ महिनामा वाइड स्पेस इन्टरनेशनल प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारमा पठाएको छ । उक्त कम्पनीले ७६० पुरुष र १५ जना महिला गरी ७ सय ७५ जनालाई वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिएको छ ।

त्यस्तै दोस्रो नम्बरमा द रिभर ओभरसिज प्रा.लि.ले एक जना महिलासहित ६ सय ८९ जना, नील कमल ह्युमन रिसोर्स प्रा।लि।ले ६ सय ४७ जना, मेरिडियन ओभरसिज प्रा.लि.ले ६ सय ३० जना, लाईफ  इन्टरनशनल ओभरसिज प्रा.लि.ले ५ सय ९८ जना, लाल धनुष इन्टरनेशनल सर्भिस प्रा.लि.ले ५ सय ९३ जनाको अन्तिम श्रम स्वीकृति लिएका छन् । 

इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले ५ सय ९१ जना, एक्सेस पार्टनर प्रा।लि।ले ४ सय ९७ जना र ह्वाइट हर्ष रिक्रुटमेन्ट प्रा.लि.ले ४ सय ८२ जना र दशौं स्थानमा रहेको स्काईवेयज ब्युरो सर्भिसले ४ सय ५७ जना पठाउन श्रम स्वीकृति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।