image
image

कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति हुनुपर्ने ?

काठमाडौँ, ६, असोज ।कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ । बैकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले केन्द्रिय कार्यालय अन्र्तगत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बाहिर) र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र)का पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले बैंकका वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।