image
image

ई–सेवाले विभिन्न पदमा कर्मचारी माग्यो

काठमाडौँ, ६, असोज ।डिजिटल भुक्तानी माध्यम ई–सेवाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

इसेवाले जनकपुरका लाग शाखा प्रबन्धक एकजना, प्रोग्राम अफिसर जनकपुर र बुटवलका लागि र डिस्ट्रिक को–अर्डिनेटरमा २५ जना कर्मचारी माग गरेको छ । योग्यता पुगेका इच्छु्क ब्यक्तिहरुले ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।