image
image

अढाई वर्षपछि विदेशी पर्यटकका लागि भुटानले खाेल्याे सीमा, घुम्न अलिक महँगाे हुने

काठमाडौँ, ६, असोज । कोरोना महामारी सुरु भएको लगभग अढाई वर्षपछि भुटानले अन्तर्राष्ट्रिय पर्यटकका लागि आफ्नो देशको ढोका खोल्ने निर्णय गरेको छ । त्यहाँको पर्यटन मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, आगामी २३ सेप्टेम्बरदेखि सीमाहरू विदेशी पर्यटकका लागि खोलिने छन् ।

हिमाली देश भुटानको जीडीपीमा पर्यटन एक महत्त्वपूर्ण हिस्सा हो । सन् २०१९ मा भुटानले पर्यटनबाट २ स य २५ मिलियन अमेरिकी डलर कमाएको थियो । 

तर कोभिडका कारण उसले अढाई वर्षसम्म आफ्नो देशको ढोका बन्द गर्नपर्‍यो । आफ्नो शानदार संस्कृति, उँचो पहाडका लागि संसारभर चर्चित भुटानमा बर्सेनि लाखौं पर्यटक पुग्ने गरेका छन् । तर विदेशी पर्यटकका लागि भुटान पहिलेको तुलनामा अब केही महँगो हुने छ । किनकि, भुटान सरकारले पर्यटकसँग लिने ‘सस्टेनेबल डेभलपमेन्ट फिस’ बढाइदिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।