image
image

विन नेपाल लघुवित्तल विभिन्न पदमा माग्यो कर्मचारी, एसइई उत्तीर्णलाई समेत अवसर

काठमाडौँ, ५, असोज । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले अधिकृत।कनिष्ठ अधिकृत एकजना, बरिष्ठ सहायक एक जना, सहायक दुईजना र कनिष्ठ सहायक ५ जना गरी कुल ९ जना कर्मचारी माग गरेको हो ।

सो पदहरुका लागि संस्थाले न्युनतम एसईई उत्तीर्णदेखि स्नातक तहसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले १५ दिनभित्र कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।