image
image

राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी बरखास्त

काठमाडौँ, ३, असोज ।राष्ट्रिय वाणिज्य बैंकले एक कर्मचारी बैंकको सेवाबाट हटाएको छ । । बैंकले जलेश्वर शाखा कार्यालयमा कार्यरत सहायक अनिल कुमार चौधरीलाई बैंकको सेवाबाट हटाएको हो ।

बैंकको निर्णयअनुसार कर्मचारी सेवा विनियमावली २०७० को विनिमय ४५ को उपविनिमय (४) बमोजिम बिदा स्वीवकृत नगराई ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका महोत्तरी जिल्ला, औरही नगरपालिका वडा नं.१ का चौधरीलाई गयल खारेज गरी कार्यालयमा अनुपस्थित रहेको मिति गत असोज २२ गतेदेखि लागू हुनेगरी बैंकको सेवाबाट हटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।