image
image

राष्ट्रिय बीमा कम्पनीद्धारा कर्मचारी माग,शैक्षिक योग्यता कति चाहिने ?

काठमाडौँ, ३, असोज । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी गरेको  छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउन्टेन्ट–सी.ए एक जना, र सेमी क्वालिफाइड–सी.ए. २ जना गरी कुल ३ जना कर्मचारी करार सेवामा माग गरेको हो ।

सो पदका लागि कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरी वा मान्यता प्राप्त निकायबाट सीए वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले असोज २३ गतेसम्म कम्पनीले तोकेबमोजिम दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।