image
image

नेपाल विद्युत् प्राधिकरणमा भारी संख्यामा कर्मचारी दरखास्त आह्वान, कहिलेसम्म दिन सकिने आवेदन ?

काठमाडौँ, ३१, भदौ ।  नेपाल विद्युत् प्राधिकरणले भारी संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।  

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी रिक्त विभिन्न पदमा नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले ३ तहदेखि १० औँ तहसम्म दरखास्त माग गरेको छ। 

प्राधिकरण रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको हो। इच्छुक उम्मेदवारहरुले आउँदो असोज २० गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी असोज २७ गतेसम्म दरखास्त दिन सकिनेछ। 

दरखास्त अनलाइनमार्फत दिनुपर्ने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।