image
image

स्वास्थ्य बीमा बोर्डद्धारा विभिन्न तहमा २७ जना कर्मचारी माग, ७ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौँ, ३०, भदौ । स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारी माग गरेको छ । बोर्डले  आज एक सुचना जारी गर्दै विभिन्न तहमा २७ जना कर्मचारीहरु माग गरेको हो ।

बोर्डले विभिन्न तह तथा श्रेणीमा हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, आइटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक माग गरेको हो ।

इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिनभित्र शैक्षिक योग्यता तथा अनुभवका प्रमाण पत्र सहित आवेदन दिनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।