image
image

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि उकालो लाग्यो

काठमाडौँ, ३०, भदौ ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बिहीबार फेरि उकालो लागेको छ । 

लगातार घटिरहेको कच्चा तेलको भाउ आज प्रारम्भिक कारोबारमा उकालो लागेको हो । विश्वकै ठूलो अर्थतन्त्रमा तेलको आपूर्तिमा आउन सक्ने अवरोध र रेलवे सेवा बन्द हुने डरबीच कच्चा तेलको भाउ उकालो लागेको विश्लेषकहरु बताउँछन् । 

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेल ३८ सेन्ट बढेर प्रतिब्यारेल ९४.४८ डलर पुगेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ४६ सेन्टले बढेर ८८.९४ डलर प्रतिब्यारेल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।