image
image

शेयर बजारमा उच्च अंकको वृद्धिसंगै हरियाली, कारोबार रकम पनि बढ्यो

काठमाडौँ, २९, भदौ । केही दिनयता लगातार घटेको शेयरबजारमा दुई दिनयता हरियाली छाएको छ । हिजो पनि दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज पनि उच्च अंकले बढेको हो  ।

आज नेप्से सूचक ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा कायम भएको छ । नेप्से सूचक हिजो तुलनामा आज कारोबार रकम पनि बढेको हो । 

आज ४६ लाख १८ हजार ५१६ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।  हिजो अर्थात मंगलबार ९२ करोडको शेयर खरिदबिक्री भएको छ। 

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको सर्वाधिक ६ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।