image
image

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी ?

काठमाडौँ, २९, भदौ । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय, मानव संसाधन विभागले करार सेवा विशेषज्ञ पद (चार्टर्ड एकाउन्टेन्ट-CA) को लागि आवेदन प्रक्रियामा सहभागी हुन सकिने छ। 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्मचारी सेवा नियमावली २०७० को नियमावली १०९ मा भएको व्यवस्था अनुसार करार सेवामा विज्ञको पदमा पद भर्नुपर्नेछ; न्यूनतम् उत्तीर्ण गरेका योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।