image
image

आज थप २ सय बढीमा संक्रमण पृष्टि

काठमाडौँ, २८, भदौ । नेपालमा आज थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५९ जनामा गरिएको परिक्षणमा ८७ पीसीआर र ११६ एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, मंगलबार १ सय २६ जना कोरोना संक्रमित निको भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ । मन्त्रालयको अनुसार देशभर सक्रिय संक्रमितको संख्या २२ सय ३२ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख २९ हजार ८०७ जनाको संक्रमण विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।