image
image
वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा छुट्याइयो

वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा छुट्याइयो

काठमाडौँ, २४, भदौ ।  सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपीओ० को व्यवस्था गरेको छ ।

सरकारले धितोपत्र तथा निष्काशन नियामवली २०७२ संशोधन गरी १० प्रतिशत कोटाको व्यवस्था गरेको हो ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले धितोपत्र बोर्डले प्रस्ताव गरेको नियमावली स्वीकृत गरेको हो । नियामवली स्वीकृत भएसँगै आगामी दिनमा वैदेशिक रोजगारीमा गएका नेपालीले आइपीओमा १० प्रतिशत कोटा पाउने भएका छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नम्बर ३३० मा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था मिलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।