image
image

मुक्तिनाथ विकास बैंकले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

काठमाडौँ, २२, भदौ । मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै कर्मचारीको माग गरेको हो । 

बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा कर्मचारी भर्ना लागेको हो । 

बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट एनालिस्ट पदमा कर्मचारी माग गरेको हो । अन्य पदमा काठमाडौं उपत्यका र बाहिर रहेका बैंकका शाखाहरुका लागि कर्मचारी भर्ना गर्न लागिएको बैंकले जनाएको छ । 

इच्छुक उम्मेदवारले बैंकको बेवसाइटमा गई अनलाइन दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज ५ गतेसम्म तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।