image
image

वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी १३ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ, २२, भदौ ।  वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट १३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको अभियोगमा मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा पक्राउ परेकी हुन् ।

उनीमाथि वैदेशिक रोजगार ऐन अनुसार अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।