image
image

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै

काठमाडौँ, १५, भदौ । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी परिचालन हुनेको भएको छ।

अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वकृति दिएको छ। त्यही अनुसार प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ। मङ्सिर ४ गते दुवै तहको निर्वाचन हुँदै छ। यसअघिको स्थानियतहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो।

४० दिनको अवधिका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो। यस पटक दुवै तहको निर्वाचन एकैचोटी हुने भएकाले सुरक्षा चुनौती रहेकाले अघिल्लो पटकको भन्दा बढी म्यादी प्रहरी परिचालन गर्नुपर्ने नेपाल प्रहरीले सुझाव दिएको थियो। प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने सुझाव दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।