image
image

एमबानले भदौ १७ गते ‘एमबान स्पोर्ट मिट–२०२२’ आयोजना गर्ने

काठमाडौँ, १५, भदौ ।  मर्चेन्ट बैंकर्स एसोसिएसन नेपाल (एमबान)ले यही भदौ १७ गते ‘एमबान स्पोर्ट मिट–२०२२’ आयोजना गर्ने भएको छ ।

इभेन्ट कोर्ट प्रालिको व्यवस्थापनमा स्पोर्ट मिट काठमाण्डौको भत्केको पुलस्थित धनयन्तरी कोर्टमा हुनेछ । प्रतियोगितामा मर्चेन्ट बैंक तथा क्यापिट मार्केटका प्रतिनिधिहरुले प्रतिस्पर्धा गर्नेछन् । 

स्पोर्ट मिटअन्तर्गत टेबल टेनिस र ब्याडमिन्टन प्रतियोगिता हुनेछन् । प्रतियोगिताको वेब पाटर्नरमा गोल नेपाल डट कम रहेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।